१२ पुस २०८२, शनिबार | December 27, 2025

शहर केन्द्रीत प्रहरी सुरक्षा, गाउँका चौकीमा न्यून प्रहरी

तुलसीपुर । दाङको ग्रामीण क्षेत्रका प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा रहेका धेरैजसो प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन् । यसरी दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए । उनका अनुसार सहरी क्षेत्रमा बढी जनशक्ति चाहिने भएकाले…