१२ पुस २०८२, शनिबार | December 27, 2025

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी-७ सूर्यचौर डाँडामा एयर डाइनेस्टीको कलसाइन नाइनएन एजेडी रहेको हेलिकोप्टरमा ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो…