२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पाल्पा-गुल्मी सडक एकतर्फी यातायात सञ्चालन



पाल्पा । पाल्पा-गुल्मी सडक अन्तर्गत बर्तुङ-रिडी खण्डको जोर्तेमा २ ठुला ढुङ्गाहरु खसेर पूर्णरुपमा बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । आज १०ः३० बजेबाट सो सडक एकतर्फी संचालनमा आएको हो ।

बर्तुङ रिडी खण्डको जोर्तेमा ढुङ्गाहरु खसेका कारण अवरुद्ध सडक हेभी इक्युपमेन्ट डिभिजन बुटवलको सहयोगमा विभागीय लोडर तथा एक्साभेटर प्रयोग गरी आज बिहान करिब १०ः३० देखि एकतर्फी यातायात सञ्चालनमा आएको सडक डिभिजन पाल्पाले जानकारी दिएको छ । सडक कार्यालयले ढुङ्गाहरु खस्ने जोखिम अझै रहेकाले सतर्क भएर यात्रा गर्न यात्रुहरुलाई आग्रह समेत गरेको छ ।

विभागीय लोडर प्रयोग गरी ढुङ्गा पन्छाउन नसकिएपछि हेभी इक्युपमेन्ट डिभिजन बुटवलको सहयोग मागिएको सडक डिभिजन पाल्पाले जनाएको छ । २ ठुला ढुङ्गा सडकमा खसेका कारण पाल्पा गुल्मीको सडक यातायात पूर्णरुपमा बन्द भएको थियो ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ११ : ३१ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य