११ पुस २०८२, शुक्रबार | December 27, 2025

काभा महिला भलिबल : उच्च मनोबलका साथ आज नेपाल इरानसँग भिड्दै

काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज इरानको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार साँझ ५स् १५ बजेदेखि यो खेल हुने छ । जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित…