११ पुस २०८२, शुक्रबार | December 26, 2025

खजुराका स्थानीय सडकमा प्लास्टिकजन्य फोहर जलाउन बाध्य

खजुरा । प्रदूषण नियन्त्रण गर्न र पर्यावरण स्वच्छ राख्ने विश्व समुदायमा लगानी थपिँदै जाँदा बाँकेको खजुरामा भने स्थानीयले मुख्य सडकमा प्लास्टिकजन्य फोहर जलाएर पर्यावरण प्रदूषित बनाउन बाध्य छन् । सरसफाई र पर्यावरणमा स्थानीय सरकार उदाशिन बनेपछि स्थानीयबासी सडकमा प्यास्टिक जलाउन बाध्य बनेका हुन् । नगरउन्मुख गाउँपालिकाकारुपमा रहेको खजुरा गाउँपालिकाले फोहर व्यवस्थापनमा बेवास्ता गरेपछि खजुृराका बजार…