नेपालगन्ज । बाँकेको राप्ती सोनारी ५ बिनौनामा खुकुरी प्रहार गरि २ जना युवाहरुलाई गम्भीर घाइते बनाएको अभियोगमा बाँके प्रहरीले एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको छ । कांग्रेस निकट युवाहरु राप्ती सोनारी-२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ-७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्लमाथि हिजो(शनिबार) राती खुकरी प्रहार गरेको अभियोगमा…