१० पुस २०८२, बिहिबार | December 26, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आज दिउँसो बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । माओवादी संसदीय दलका नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद…