१० पुस २०८२, बिहिबार | December 25, 2025

पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो

तनहुँ । पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । “ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”, उनले भने, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा…