२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता

काठमाडौं । विश्वभरका संसद्को सङ्गठन ‘अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतका समितिमा सांसद डाक्टर अञ्जान शाक्य र सोविता गौतम विजयी हुनु नेपालका लागि सुखद् विषय भएको बताइएको छ । आईपीयू को १५० औँ महासभाबाट नेतृत्व लिनुभएका सांसदहरू डा शाक्य र गौतमको स्वागत-सम्मान तथा संसदीय मामिलाका पत्रकारसँगको छलफलमा उनीहरूको विजय नेपालको गौरवको विषय भएको भन्दै खुसी व्यक्त…