१० पुस २०८२, बिहिबार | December 25, 2025

खोजमूलक समाचारले सरकारलाई सहयोग गर्छः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खोजमूलक समाचारले सरकारलाई काम गर्न सहयोग पुग्ने बताएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज सुर्खेतको समन्वयमा सञ्चालित दुई दिने ‘संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण’ को समापनमा मुख्यमन्त्री कँडेलले सदन, सरकार र समाजमा भएका बेथिति, अनियमितता र गलत…