१० पुस २०८२, बिहिबार | December 26, 2025

लामो कानुनी लडाईंपछि विकिलिक्सका संस्थापक जुलियन असान्ज रिहा

काठमाडौँ । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाईंपछि  बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको सम्झौतापछि जुलियन असान्ज रिहा भएका हुन् । ५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको…