८ पुस २०८२, मंगलबार | December 24, 2025

घण्टी सिंहदरबार पस्यो, मतपत्रमा चुनाव चिन्ह बस्यो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् । रास्वपा स्थापनाको आज दुई बर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफुहरु आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई बर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् । उनले भनेका छन्, 'रास्वपा जन्मिएको २ वर्ष भयो। हामी…