काठमाडौं । कोरोना भाइरसको सक्रमणको रफ्तार नेपालमा दिनदिनै बढिरहेको छ । दैनिक औषतमा १० हजार पीसीआर परीक्षण भैरहेको छ । तर, समुदायस्तरमा फैलिएको कोरोनाको फैलावटलाई नियन्त्रण गर्न नसक्दा भाइरसको आक्रमण झन बलियो बनेको छ । व्यापक रुपमा गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको काम हुन नसक्दा कोरोना संक्रमण समुदायस्तरमै प्रवेश गरिसकेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना…