२० बैशाख २०८३, आइतबार | May 3, 2026

‘प्रदेश सरकारले ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसक्यो’

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले हालसम्म ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसकेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारद्वारा हालसम्म सम्पादित कार्यबारे जानकारी दिनुहुँदै उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत ठेक्का लगाउनुपर्ने तीन सय ५१ मध्ये ६०…