१८ माघ २०८२, आइतबार | February 1, 2026

प्रधानमन्त्रीद्वारा चार जनालाई विपी पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० बाट पुरस्कृत हुने चार जना पुरस्कार प्रदान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले विपी स्मृति दिवसको दिन किशोर कुमार अधिकारी, होमनाथ दाहाल, डा। हरिप्रसाद पराजुली र डा। योगेन्द्रप्रसाद यादवलाई पुरस्कार प्रदान गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक…