७ पुस २०८२, सोमबार | December 22, 2025

विपक्षी दलको बहिस्कारका बाबजुद बंगलादेशमा आज आम निर्वाचन जारी

ढाका । बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै वर्तमान सरकारको नेतृत्वमा हुने कुनै पनि निर्वाचन निष्पक्ष र विश्वसनीय नहुने दाबी गरे पछि प्रधानमन्त्री शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । एकातिर हसिना सरकारले हजारौं प्रतिद्वन्द्वी राजनीतिज्ञ र…