११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

‘सीपेक’ परियोजना ध्वंस गर्न भारतीय गुप्तचर एजेन्सी ‘रअ’ले छुट्टै सेल बनाएको पाकिस्तानको दाबी

चीन–पाकिस्तान इकोनोमिक कोरिडोर सीपेकलाई सफल हुन नदिन भारतले रअको छुटुटै सेल निर्माण गरेको पाकिस्तानले आरोप लगाएको छ । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मूद कुरैशी र पाकिस्तानी सेनाको आईएसपीआरका महानिर्देशक मेजर जनरल बाबर इफ्तिखारले संयुक्त रुपमा भारतले सीपेकलाई ध्वंस गर्न ठूलो जासुसी शक्ति प्रयोग गरेको आरोप लगाएका हुन् । उनीहरुले भारतले पाकिस्तानमा आतंकवादी गतिविधि गराएको समेत गम्भीर…