३० चैत्र २०८२, सोमबार | April 13, 2026

स्पेनिस ला लिगा शुरु, दुवै खेल बराबरीमा रोकिए

काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजन शुरु भएको छ । गएरातीबाट सुरु भएको नयाँ सिजनका शुरुका दुवै खेल बराबरीमा सकिएका छन् । सिजनको पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १-१ को बराबरी खेलेका छन् । एथलेटिक बिल्बाओका लागि खेलको २७ औं मिनेटमा ओइहान सान्सेटले शुरुवाती गोल गरेका थिए भने खेलको ६४ औं मिनेटमा क्रिससान्टस…