हैदारावाद । साउथ सुपरस्टार सूर्या र बलिउड खलनायक बबी देओलको बहुप्रतिक्षित फिल्म कंगुवाको ट्रेलरको ठूलो अपडेट सार्वजनिक भएको छ । स्टुडियो ग्रीन द्वारा निर्मित सुर्या स्टारर ‘कंगुवा’ यो वर्षको ठूलो फिल्म हो । रोचक पोस्टर र रोमाञ्चक ‘फायर गीत’ले ध्यानाकर्षण गरे पछि फ्यानहरुको प्रतिक्षाको घडी लगभग सकिएको छ । शिवद्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘कंगुवा’को ट्रेलर १२…