८ पुस २०८२, मंगलबार | December 24, 2025

भारतको राजस्थानमा तापक्रम ४९ डिग्री सेल्सियस पुग्दा भीषण गर्मीले ६ को मृत्यु

नयाँदिल्ली । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण छ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मृत्यु हुनेको खबर आएको हो । राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।…