८ पुस २०८२, मंगलबार | December 23, 2025

सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाद्वारा काठमाडौं र पोखरामा प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा सो पार्टीका कार्यकर्ताहरुले काठमाडौं र पोखरामा विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर र पोखराको मानवअधिकार चोकमा भएको प्रदर्शनमा रास्वपाका सयौं नेता कार्यकर्ता सहभागी भएका छन् । पोखरामा भएको प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ । सरकारले…