१० पुस २०८२, बिहिबार | December 26, 2025

गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध

बुटवल । गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । अर्घाखाँचीको ठाडामा पहिरोले सडक अबरुद्ध भएपछि कैयौं यात्रुहरु अलपत्र परेका छन् । गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएराती देखि सडक अवरुद्ध बनेको छ ।