नेपालगन्ज । बाँकेका राप्तीसोनारी गाउँपालिकामा २ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । बुधबार बेलुका करिब ५ बजेको समयमा राप्तीसोनारी-४ लठ्ठापुर स्थित नेपालगन्ज अगैया हुलाकी सड्क खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको हो । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै…