काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि सभापति गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय प्रवेश गरेका छन् । केन्द्रीय कार्यालयमा पदभारसहित केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेर सभापति थापा पार्टी कार्यालय प्रवेश गरेका हुन् । उनलाई आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । गत पुस…