बुटवल । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गित निकाल्नेहरुको होर्डबाजी चल्ने गरेको छ । वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गित निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको पाईन्छ । यस वर्ष २०८१ सालको तीज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केहि पुराना कलाकार…