१२ पुस २०८२, शनिबार | December 27, 2025

एकल महिलालाई बालबच्चा हुर्काउनै कठिनाइ

टीकापुर । टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उनले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेकी छिन । ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको निकै चिन्ता छ । “छोरी अहिले १० कक्षामा पढ्छिन्, छोरीको धेरै पढ्ने इच्छा छ”, उनले भनिन, “मेरो कमाइ छैन । छोरीलाई शिक्षा दिन सक्दिन कि भन्ने…