११ पुस २०८२, शुक्रबार | December 26, 2025

चिप्लिएको जहाज हटाउन नसक्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका उडान बन्द

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर धावनमार्गको किनारमा पुगेको बुद्धएयरको जहाज हटाउन नसक्दा बिमानस्थलबाट आज बिहान हुने कुनैपनि उडान हुन सकेको छैन । जहाज चिप्लिँदा जहाज रनवेको छेउमा रोकिँदा बिमानस्थलबाट उडान हुन नसकेको हो । काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिएर रनवेबाट ५…