बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको दोभानमा स्कुटी दुर्घटना हुँदा तिलोत्तमाका एक युवकको मृत्यु भएको छ भने मृतककी बहिनी गम्भीर घाइते भएकी छन् । आज साँझ ६ः१५ बजे भएको स्मुटी दुर्घटनाबाट स्कुटी चालक रुपन्देही तिलोत्तमा ४ डिङ्गानगरका २१ वर्षिय विवेक अधिकारीको मृत्यु भएको छ भने स्कुटी चालक अधिकारीकी बहिनी १७ वर्षिया रश्मी अधिकारी गम्भीर…