२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

अमेरिकी राजदूत थम्पसनले गरे  स्वर्गीय टेड रिकार्डीबाट सङ्कलित पुस्तकसहितको पुस्तकालय उद्घाटन

भक्तपुर । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भक्तपुरको नागाँचामा आरपी फाउन्डेसनद्वारा सञ्चालित नेपाल भोकेसनल एकेडेमीमा पुस्तकालयको आज उद्घाटन गरेका छन् । करिब ५० वर्ष नेपालमा रहेर यहाँका कला, सम्पदा र विभिन्न पक्षको अध्ययन गरेका अमेरिकी प्राध्यापक स्वर्गीय थियोडोर टेड रिकार्डीले सङ्कलन गरेका पाँच हजार पुस्तकसहितको पुस्तकालयको उनले आज उद्घाटन गरेका हुन् । अमेरिकी…