काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान तथा प्रविधि स् विकास र उत्पादन वृद्धि भन्ने नाराका साथ आज मनाईँदै गरेको १२औं राष्ट्रिय विज्ञान दिवसको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले विज्ञान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै वैज्ञानिक, विज्ञानमा साँचो वा वैज्ञानिक खोज, अनुसन्धान र सोचको प्रवर्द्धनमा तल्लीन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक…