२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

बाँकेका एमाले नेताहरुको २ दिने प्रशिक्षण बर्दियामा

नेपालगन्ज । नेकपा (एमाले) बाँकेका जिल्ला कमिटीका सदस्य तथा पदाधिकारीहरुलाई बर्दिया लगेर प्रशिक्षण दिईएको छ । बाँके जिल्ला कमिटीको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा जिल्ला कमिटी सदस्य र पादाधिकारीहरुका लागि दुई दिने प्रशिक्षण आजबाट बर्दियाको ठाकुरद्वारामा सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकास सम्बन्धि २ दिने प्रशिक्षण…