नेपालगन्ज । बाँकेमा द्न्द्वकालमा धराप बिच्छाउन राखिएको बारुद बिष्फोट भएको छ । बांकेको कोहलपुर नगरपालिकाको झण्डाहवा गाउँ जाने बाटोमा द्वन्द्वकालिन बेलामा सडकमा गाडिएको बारुद बिष्फोट भएको हो । नगरपालिकाको झण्डाहवा गाउँ जाने बाटोमा गएराती बिष्फोट भएको प्रहरीले जनाएको छ । कच्ची सडकको छेउमा राती सवा एक बजे भएको बिष्फोटले सडकमा खाल्टो परेपनि मानवीय क्षति नभएको…