५ पुस २०८२, शनिबार | December 20, 2025

त्रुटी सच्याउन समाजवादी प्रेस सङ्गठनको आग्रह

काठमाडौं । समाजवादी प्रेस सङ्गठनले सदस्यता शुद्धीकरणका क्रममा भएका त्रुटी सच्याउन नेपाल पत्रकार महासङ्घसमक्ष आग्रह गरेको छ । महासङ्घको गत वैशाख २१–२२ गते काठमाडौँमा सम्पन्न २७औँ महाधिवेशनले निर्देश गरेबमोजिम यही जेठको २६ गते सम्पन्न हुनुपर्ने तीनै तहको निर्वाचनपूर्व प्रकाशित गरिनुपर्ने सूचीमा गम्भीर जालझेल गर्दै गैरपत्रकारलाई निर्णायक मतदाता बनाउने कार्यमा केही पदाधिकारी तल्लीन भएको पाइएको सङ्गठनको…