५ पुस २०८२, शनिबार | December 20, 2025

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज आइतबार बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने लगायतका १४ वटा कार्यसूची रहेको छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत…