नेपालगन्ज । भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षाका लागि भन्दै नेपाल–भारत सीमाको जमुनाह नाका शुक्रबार रातीदेखि सिल गरिएको छ । आगामी बैशाख ३१ गते भारत उत्तर प्रदेशमा लोकसभा निर्वाचन रहेकाले भारतीय पक्षको अनुरोधमा नेपाल–भारतको जमुनाह नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बिहीबार राती १० बजेबाट बन्द गरिएको नाका आगामी बैशाख ३१ गते राती…