काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य जारी रहेको छ । दुबै बस खोजी गर्न सशस्त्र प्रहरीको तालिमप्राप्त गोताखोर सहितको उद्दार टोली परिचालन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए । त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको छ । अहिले नेपाली सेना…