बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा खुवाउदै नेपाल नगरपालिका कर्मचारी एशोसिएसन २७ औं स्थापना दिवस मनाएको छ । कर्मचारी एशोसिएसनले बुटवल वडा नं. ७ मा स्थित शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई गोरुहरुलाई आहारा खुवाउदै स्थापना दिवसको कार्यक्रम शुभारम्भ गरेको हो । स्थापना दिवसको आयोजित कार्यक्रहरुको शुभारम्भका क्रममा प्रमुख अतिथिकारुपमा…