काठमाडौं । ६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मोसँग नेपाली जनगरिकता भएको पाइएको छ । आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको छ । उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको…