१० पुस २०८२, बिहिबार | December 25, 2025

दाङका होटेल व्यवसायीलाई भाडा तिर्नै समस्या

तुलसीपुर । पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि यहाँका होटेल व्यवसायी मारमा छन् । होटेल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको नेपाल उद्योग व्यापार महासङ्घका तुल्सिपुरका अध्यक्ष घनश्याम डाँगीको भनाइ छ । “होटेल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था छैनन्”, उनले भने, “व्यवसायी पलायन हुने अवस्थामा छ ।” होटेल व्यवसायी मारमा परेको अवस्थामा राज्यले…