काठमाडौं । युरोपियन युनियनको सहयोगमा क्लाईमेट स्मार्ट स्कुल तथा युवा पैरवी सम्बन्धी तीन दिवसीय अभिमुखिकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । काठमाडौंको शम्वाला होटलमा बुधवारदेखि शनिवारसम्म आयोजित उक्त कार्यशाला गोष्ठी क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना कार्यान्वयन गर्ने उदेश्यका साथ सन्चालन गरिएको थियो । परियोजना कार्यान्वयनका लागि बागमति प्रदेशबाट ललितपुर महानगरपालिका, लुम्बिनी प्रदेशबाट नेपालगञ्ज उपमहानगरपालिका र…