१३ पुस २०८२, आइतबार | December 28, 2025

फागु पूर्णिमामा कुन रंग कस्लाइ लगाउने ? जान्नुहोस

काठमाडौं । नेपाललाइ चाडपर्वको देश भनिन्छ । फागु पूर्णिमा रंगहरुको पर्व हो, जसलाइ बोलिचालीको भाषामा होली पनि भनिन्छ । बसन्तपुरमा चीर गाडेर लिंगो ठडाए पछि फागु पूर्णिमा सुरू भएको मानिन्छ, जो बसन्तपुर काठमाडौंमा ठडाइ सकिएको छ । यसलाई खराबमाथि राम्रोको विजयको रूपमा मनाइन्छ । मानिसहरु यो पर्वको निकै उत्सुकताका साथ प्रतीक्षा गर्छन् । मानिसहरूले आफ्ना…