१४ पुस २०८२, सोमबार | December 29, 2025

३० वर्षपछि भोलिबाट कुम्भ राशिमा शनि उदय हुँदै, ६ राशिलाई फाइदै फाइदा

काठमाडौं । विसं २०८० साल चैत्र ४ गते सोमबार ३० वर्षपछि पुन: कुम्भ राशिमा शनि उदय हुँदैछ । काठमाडौंको समय अनुसार सोमबार विहान ४: ४८ बजे शनि ग्रहको उदय हुँदैछ । शनिको उदयले विभिन्न राशिहरूमा विभिन्न परिवर्तन र प्रभाव ल्याउन सक्छ । हिन्दू पञ्चांग अनुसार २०८० माघ २८ गते मा कुम्भ राशिमा अस्त भएको थियो…