१४ पुस २०८२, सोमबार | December 29, 2025

सत्ता साझेदार पाँच दलबीच सात बुँदे सहमति

काठमाडौं । सत्ता संचालनमा रहेका पाँच राजनीतिक दलहरुबीच सात बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टी जसपाबीच आज सात बुँदे सहमति भएको हो । सहमतिमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा…