१४ पुस २०८२, सोमबार | December 30, 2025

मैत्रीपूर्ण खेलमा नेपाली सेनाको वज्रदल विजयी

बाँके । महाशिवरात्रि तथा दुई सय ६१औँ सेना दिवसका अवसरमा बाँकेको राँझास्थित वज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपाली सेनाले एकका विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । आज यहाँ आयोजित मैत्रीपूर्ण खेलमा नेपाल प्रहरीलाई एकका विरुद्ध दुई गोलले हराउँदै वज्रदल गण विजयी भएको हो । वज्रदल गणका तर्फबाट सुमन थारूले आठ मिनेटमा एक…