१५ पुस २०८२, मंगलबार | December 30, 2025

भारतीय राजदूतावास र माइती नेपालको आयोजनामा मनाइयो नारी दिवस

काठमाडौंस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्राङ्गणमा अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । "Invest in Women: Accelerate Progress" and "Inspire Inclusion" भन्ने नाराका साथ महिलाहरुको योगदानको सम्मान एवम् कदर गर्न उक्त कार्यक्रम मनाइएको हो । नेपालकै पहिलो महिला मुख्यमन्त्री श्रीमती अष्टलक्ष्मी शाक्य प्रमुख अतिथि रहेको उक्त उक्त कार्यक्रममा माइती नेपालकी संस्थापक श्रीमती अनुराधा…