नेपालगन्ज । बाँकेको बाल सुधार गृहमा दुई समूह बीच भएको झडप पछि भागेका मध्ये १२ बालबन्दी अझै सम्पर्कविहीन रहेका छन् । पुस १५ गते बालसुधार गृहमा भएको झडप पछि १५ बालबन्दी कारागारबाट भागेकोमा ३ जना सम्पर्कमा आएपनि १२ जना अझै सम्पर्कमा नआएका हुन् । सुधार गृहमा विभिन्न जिल्लाबाट १ सय १५ जना राखिएकोमा हाल १ सय…