१७ पुस २०८२, बिहिबार | January 1, 2026

एसीसी महिला प्रिमियर कप : नेपाल फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा शुक्रबार नेपालले मलेसियासँग खेल्दैछ । मलेसियासँगको खेलमा जित जितेमा नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ । बुधबार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि बुधबार नै कुवेत विरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी…