१७ पुस २०८२, बिहिबार | January 2, 2026

कपिलवस्तु बस दुर्घटना अपडेट : १० जना मृतक मध्ये ६ जनाको सनाखत

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्युक ६ जनाको पहिचान खुलेको छ । मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ…