९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते

पोखरा। कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो। हालसम्म नौ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए। उनकाअनुसार केहीको अवस्था गम्भीर छ। दुर्घटनामा घाइते…