९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

नेपाल औषधि व्यवसायी संघ लुम्बिनीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन रुपन्देहीमा शुरु

बुटवल । नेपाल औषधि व्यवसायी संघ लुम्बिनीको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन रुपन्देहीमा शुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच औषधि ब्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले उद्घाटन गर्दै मानव जिवनसंग जोडिएको विषय औषधि भएको हुदा यो महत्वपुर्ण विषयका रुपमा लिएर नियगमनलाई प्राथमिकता दिईने गरेको बताए । केवल रेगुलेसन गरेर गुणस्तर नबढ्ने तर्क…